You are viewing the translated version of मतगणना गरिने स्थान तोकेको सूचना.

Schedule 17
मतगणना गरिने स्थान तोकेको सूचना

अनुसूची–१७
(नियम २५ को उपनियम (१) सँग सम्बन्धित)
निर्वाचन आयोग
निर्वाचन अधिकृतको कार्यालय
…………………….. जिल्ला
…………………….. गाउँपालिका÷नगरपालिका÷जिल्ला समन्वय समिति
…………………….. मतदान केन्द्र
मतगणना गरिने स्थान तोकेको सूचना

…………………….. जिल्लाको………………… गाउँपालिका÷नगरपालिका वडा नं. ….. ÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷ उपप्रमुख÷वडाध्यक्ष÷सदस्य÷महिला सदस्य÷दलित महिला सदस्य÷दलित वा अल्पसङ्ख्यक सदस्य पदको निर्वाचनको लागि भएको मतदानको मतगणना कार्य ……….. स्थानमा शुरु हुन भएकोले यो सूचना प्रकाशन गरिएको छ । साथै सबै मतदान केन्द्रमा मतदान भई मतपेटिका प्राप्त भए पछि मतगणना गरिने मिति र समय प्रकाशन गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।

स्थान ः– ……………………..
निर्वाचन अधिकृत